मोरङमा ३४.६४० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
विराटनगर,भदौ ४ गते ।
मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकबाट प्रहरीले ३४.६४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ ४ गते मिलनचोकबाट लागुऔषध खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१ बस्ने ३२ वर्षीय …