माता तिर्थमा आगलागी / ठेकेदारको लापरबाही वा सडयन्त्र
काठमाडौँ । काठमाडौँको मातातीर्थ सबस्टेशनमा आइतबार दिउँसो अचानक भएको आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति क्रमशः पुनः सुचारु हुँदैछ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार तीन दिनभित्र सबै प्रभावित क्षेत्रमा आपूर्ति पूर्ण रूपमा पूर्ववत हुनेछ।
ब्रेकर प्यानलको स्विच सञ्चालन गर्दा स्पार्क भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। …