ठेक्का मिलाइदिएबापत १ करोड ७१ लाख घुस लिएको अख्तियारको दाबी
काठमाडौं,साउन ५।
कैलाश माझी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार प्राधिकरणअन्तर्गत सञ्चालन भएका विभिन्न ठेक्कामा ठेक्का स्वीकृति, रेखदेख तथा भुक्तानीलगायतका जिम्मेवारीमा रहँदा अधिकारीले आफ्नो पद तथा ओहदाको …