डाक्नेश्वरीको बोक्सी आरोप प्रकरण : जिवछ प्रसाद साह र अजय मण्डल प्रहरी नियन्त्रणमा
सप्तरी, २६ असार।
कैलाश माझी : सप्तरी प्रहरीले बोक्सीको आरोप लगाई एक महिलामाथि कुटपिट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिति २०८३ असार २६ गते डाक्नेश्वरी नगरपालिका–१०, बनौलीबाट ३८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डललाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गत २०८३ …