बिचौलिया मुक्त सेवा: डीएसपी माधव काफ्लेले दिए पारदर्शिता र कानून पालना सुनिश्चित गर्ने प्रतिबद्धता
कञ्चनपुर, । इलाका प्रहरी कार्यालय कञ्चनपुरका नव नियुक्त प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेले सर्वसाधारण जनतालाई सेवा लिन कुनै बिचौलियाको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार स्थानीय पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले सेवाग्राहीलाई सहज र बिचौलिया मुक्त सेवा प्रदान गर्ने आफ्नो प्राथमिकता भएको स्पष्ट पारे। “मेरो कार्यकक्षको ढोका सर्वसाधारणका …