झापाको दमक स्थित रहेको ढावा होटलमा एक महिला मृत अवस्थामाफेला
झापा । झापाको दमक ६ स्थित ढावा होटल एण्ड लजमा आज एक महिला मृत फेला परेकी छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा,शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् । होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ …