सप्तकोशीको भगनी चौकमा नाली निर्माण सम्पन्न, अबैध संरचना हटाएर जनतामैत्री कार्य सम्पन्न
कैलाश माझी, सप्तकोशी : सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित भगनी चौकमा नाली निर्माण कार्य सम्पन्न भएको छ। सडक बोर्ड बाट ९ लाख ५० हजार ४७६ रुपैया र नगरपालिकाबाट ४ लाख ७ हजार ३४६ रुपैयाँ साथै उपभोक्ता समितिको लागत सहभागिता ३ लाख २९ हजार १६९ रुपैया गरी कुल १६ लाख ८६ जजार ९९१ …