सप्तरीमा सवारी दुर्घटना, ६ जना घाइते
सप्तरी, भदौ १ ।
कैलाश माझी : सप्तरीको सप्तकोशी नगरपालिका–२ पर्शास्थित कंचनपुर–फत्तेपुर सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दिउँसो करिब २ बजेतिर कंचनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ८८२२ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ गइरहेको प्रदेश १–०५–००२ प १४६ नम्बरको मोसा …