सरकारी गाडीबाट ६९० किलो गाजा बरामद
काठमाडौँ : सरकारी नम्बर प्लेट भएका दुईवटा गाडीबाट सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले गत राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। धरान-१३ अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर …