किन गइरहेछ झ्याप-झ्याप बिजुली ? यस्तो छ कारण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हावाहुरी र प्रि–मनसुनका कारण छोटो समय बिजुली जाँदा लोडसेडिङको भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
देशका विभिन्न क्षेत्रमा आएको हावाहुरीका कारण छोटो समय विद्युत सेवा अवरुद्ध भएको हुने सम्बन्धमा लोडसेडिङ भएको भन्दै भ्रामक सूचनाहरु आएको भन्दै प्राधिकरणले विज्ञप्तिमार्फत आफ्ना ग्राहकलाई नियमित, गुणस्तरीय र …