जसले बढुवा गरेनन्, उनै जेलमा रहेको जिल्लाको कमाण्डर बने एसपी प्रदीप
काठमाडौं : प्रदीपबहादुर क्षेत्री, प्रहरी नायब उपरिक्षक (डिएसपी) मा एक नम्बरमा रहेका बेला तत्कालिन गृहमन्त्री रवि लामिछानेले बढुवामा छुटाए । तत्कालिन गृहमन्त्री लामिछानेले गरेको एसपी बढुवामा पहिलो नम्बरका क्षेत्रीलाई छुटाएर बढुवा गरेका थिए ।संयोगले अहिले सहकारी ठगी प्रकरणमा जेल परेका उनै गृहमन्त्री रवि लामिछाने रहेको रुपन्देही जिल्लाको कमाण्डिङ गर्न पुगेका छन्– …