नदीकिनारका जोखिम बस्ती सुरक्षित स्थानमा सार्ने तयारी, स्थायी समाधान गरिने : प्रधानमन्त्री बालेन्द्र साह
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र साहले काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री साहले हरेक वर्ष बाढीका कारण नदीकिनारमा रहेका हजारौँ नागरिकले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका छन्। उनले …