चोरीको मोटरसाइकल लिएर भाग्दै गरेका व्यक्ति सप्तरीमा पक्राउ
राजविराज, सप्तरी, २१ जेठ ।
कैलाश माझी : सप्तरी प्रहरीले मोटरसाइकल चोरी मुद्दामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चोरी भएको मोटरसाइकलसहित एक जना प्रतिवादीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
प्रहरीका अनुसार २०८३ जेठ २० गते साँझ करिब ७ …