सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटाउने भन्ने हुँदैन
काठमाडौं, : नेपाली कांग्रेसको संस्थापनइतर पक्ष सम्पर्क कार्यालय स्थापना गर्ने तयारीमा जुटेको छ । त्यसका लागि सो समूहले छलफल अघि बढाएको छ ।
पार्टी फुटाउन खोजेको हल्ला समाचार बाहिरीएपछी पुर्ण बहादुर खड्का प्यानल शशी कुमार केसी ले सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटाउने भन्ने हुँदैन पार्टी अगाडि बढाउन सहज होस …