ठगी तथा आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी सप्तरीमा पक्राउ
सप्तरी । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा फरार एक प्रतिवादी सप्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, नेपाल सरकार वादी र नवज्योत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरसिंह यादव लगायत प्रतिवादीविरुद्ध दर्ता भएको उक्त मुद्दामा पक्राउ अनुमति अदालतबाट मिति २०८१ साल मंसिर ७ …