रोजगारीको आशा कि अनियमितता? शुल्क असुलीपछि प्रश्नमा सप्तकोशी संस्था
कैलाश माझी, सप्तरी : सप्तकोशी सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यतिबेला विवादको केन्द्रमा परेको छ। कर्मचारी भर्नाको नाममा परीक्षार्थीहरूसँग शुल्क संकलन गरिए पनि लामो समयसम्म नियुक्ति प्रक्रिया अघि नबढाइएको विषय सार्वजनिक भएपछि संस्थाको पारदर्शिता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।
संस्थाले २०८० साल असार ८ गते …