प्रमाणित नभएको इस्टिमेट देखाउँदै पत्रकारलाई भ्रममा पार्ने प्रयास, ठेकेदारमाथि भ्रष्टाचारको आरोप
कैलाश माझी, सप्तकोशी – सप्तरीको सप्तकोशी नगरपालिका–२, स्थित गोवरद्धन वैरागी जनता माध्यमिक विद्यालयमा निर्माणाधीन चार कोठे भवन निर्माण कार्यमा ठेकेदार पक्षले पत्रकारलाई प्रमाणित नभएको इस्टिमेट देखाउँदै गलत सूचना दिइरहेको पाइएको छ।
नेपाल सरकार, शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन …