उच्च अदालत बुटवल द्वारा रबि लामिछानेलाई थुनामा पठाउन आदेश
काठमाडौं : उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उच्च अदालतले रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर …