प्रसाहा सामुदायिक वनमा रुखबाट लडी वृद्धको मृत्यु
कैलाश माझी,सप्तरी - सप्तरी सप्तकोशी नगरपालिका–२ प्रसाहा स्थित सामुदायिक वनमा घाँस काट्ने क्रममा रुखबाट लडी एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुने व्यक्ति सोही स्थानका करिब ६२ वर्षका प्रशुराम फुयाल रहेका छन्। फुयाल बिहिवार बिहान करिब ७ बजे घरबाट करिब डेढ किलोमिटर पश्चिमतर्फ अवस्थित प्रसाहा सामुदायिक वनमा घाँस …