कञ्चनरुपमा पत्रकारविरुद्धको ‘कथित’ खेल : पाँच महिनाको तलब रोकिन्छ, दोषचाहिँ पत्रकार ?
सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिका पछिल्ला दिनहरूमा एकपछि अर्को विवादको केंद्रबिन्दु बन्दै आएको छ। कर्मचारीहरूको पाँच महिनादेखिको तलब रोकिएको गम्भीर विषयलाई समाधान गर्ने सट्टा, नगरपालिका नेतृत्व र केही कर्मचारीहरू पत्रकारमाथि नै दोष थोपर्ने दिशातर्फ उन्मुख हुँदै गएका छन्। यसरी पत्रकारलाई ‘कथित’ भनेर बदनाम गर्नु मात्र गैरजिम्मेवार प्रवृत्ति होइन, प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष …