जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकता घोषणा गर्ने
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकताको घोषणा हुँदैछ ।
तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने गरी दुई पार्टीबीच एकता घोषणा गर्ने तय भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।
राउतको सचिवालयले भनेको छ, ‘धेरै पार्टी/शक्तिहरूको …