सप्तकोशी नगरपालिका स्थित विद्यालय आसपासका क्षेत्रमा कानुनविपरीत धुम्रपान र सुर्तीजन्य पदार्थको बिक्री
सप्तकोशी : नेपालमा विद्यालयको आसपासमा धुम्रपान र सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाइएको छ। नेपालको धुम्रपान तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ ले विद्यालय, स्वास्थ्य संस्थाहरू, र सार्वजनिक स्थलका वरपर सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रचारप्रसारमा रोक लगाएको छ। यस ऐन अनुसार, विद्यालय परिसरदेखि १०० मिटर भित्र धुम्रपानजन्य पदार्थको बिक्री …