नेपाली होटल व्यवसायी संघको रजत जयन्ती: वृद्धाश्रममा भोजनदेखि सरसफाईसम्मका कार्यक्रम
नेपाली होटल व्यवसायी संघले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउने भएको छ ।
आगामी पौष २८ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भव्य रुपमा मनाउन लागिएको रजत जयन्तीको अवसरमा संघले विगतदेखि वर्तमानसम्मका गतिविधि समेटिएको स्मारिका समेत विमोचन गर्ने भएको छ ।

रजत जयन्तीकै …