"पुरुषको रिपोर्टमा ‘युटेरस’ भेटिएपछि चर्कियो विवाद, कंचनपुर अस्पतालले भन्यो– मानवीय त्रुटि"
कैलाश माझी / सप्तरी
सप्तरीको कंचनरुप नगरपालिका–स्थित कंचनपुर नगर अस्पतालले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भिडियो एक्सरे (अल्ट्रासोनोग्राफी) प्रतिवेदन सम्बन्धी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अस्पतालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा अस्पतालमा विगत दुई वर्षदेखि रेडियोलोजिस्ट डा. अमरेन्द्र कुमार महतो मार्फत अल्ट्रासोनोग्राफी सेवा सञ्चालन हुँदै …