११ वर्षअघि अपहरणपछि हत्या गरेको आरोपमा फरार दुई प्रतिवादी पक्राउ
सप्तरी, असार २
कैलाश माझी : अपहरण गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा विगत ११ वर्षदेखि फरार रहेका दुई प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति २०७२ साल भदौ २९ गते सप्तरीको तत्कालीन सुरुङ्गा नगरपालिका–९ मा भएको अपहरण तथा हत्या घटनामा संलग्न रही …