ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई वडाको ५० प्रतिशत आर्थिक सहयोग
महिला सशक्तिकरण एवम् आधुनिक खेतीलाई प्रश्रय गर्ने उदेश्य सहित ललितपुरमा हाइड्रोप्रोनिक प्राविधिक तालिम सम्पन्न भएको छ । मणिडों महिला समूह, मणिडों टोल सुधार समिति, शंखमुल आवास महिला समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई ललितपुर महानगरपालिका वडा नं. ११ ले संयोजन गरेको थियो । यस्तै कार्यक्रममा ग्लोबल क्रिएशन र टावर अर्गानिकको प्राविधिक …