श्री जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिमा कानुनी मोड, जनतामुखी दबाब चुलियो
कैलाश माझी सप्तरी ।
सप्तरीको सप्तकोशी नगरपालिका १० भगनी स्थित श्री जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको चयन प्रक्रिया यस पटक नयाँ मोडमा पुगेको छ। विद्यालयलाई विगतमा पटक–पटक गुटगत स्वार्थ, राजनीतिक हस्तक्षेप र अनियमितताले कमजोर बनाएको भन्दै यस वर्षको चयन प्रक्रिया जनताको चासो र कानुनी चुनौतीबीच निर्णायक मोडमा …