झापा–५ मा बालेन शाहको ऐतिहासिक जित, केपी शर्मा ओली भारी मतान्तरले पराजित
झापा : कोशी प्रदेश अन्तर्गत पर्ने झापा निर्वाचन क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र (बालेन) शाह भारी मतान्तरसहित निर्वाचित भएका छन्। सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित …