राजविराजको जग्गा दर्ता विवाद अध्ययन गर्न ५ सदस्यीय समिति गठन, १५ दिनभित्र प्रतिवेदन पेश गर्ने
काठमाडौं, असार १
कैलाश माझी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सप्तरी जिल्लाको राजविराज नगरपालिकाभित्र देखिएको जग्गा दर्तासम्बन्धी समस्या समाधानका लागि ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उपसचिव नरेन्द्र पौडेलको संयोजकत्वमा गठित समितिमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक खिमानन्द आचार्य, नापी विभागका प्रमुख नापी …