मधेशसहित तराईका जिल्लामा तातो हावा र अत्यधिक गर्मीको चेतावनी, सतर्कता अपनाउन आग्रह
काठमाडौं, जेठ २१ ।
कैलाश माझी : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम स्तरको तातो हावाको लहर (हीट वेभ) चल्ने सम्भावना रहेको जनाएको छ। साथै कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मी र तातो दिन …