राज्यको अर्बौं लगानी शिक्षामा क्याम्पसको लापरवाही: आर्थिक समस्याका कारण विद्यार्थी परिक्षाबाट वन्चित
रवि शर्मा
सप्तरी,– राज्यको अर्बौंको लगानी शिक्षामा क्याम्पसको लापरवाहीले सप्तरीको श्री लक्ष्मी बलभ नरसिंह उच्च माध्यमिक विद्यालय वभनगामा स्थित क्याम्पसका विद्यार्थीहरूको भविष्य अंधकारमय बनाएको छ। समाजवादी विद्यार्थी युनियनका संगठन विभाग प्रमुख श्याम यादवले फेसबुक मार्फत क्याम्पस प्रशासनको घोर लापरवाहीका कारण केहि गरीब विद्यार्थीहरूलाई परीक्षा फारम भर्न नदिएको विषय उठाएका छन्।
…