चनही चौकभन्दा पुर्वबाट शनिबार साँझ गाँजा बरामद भएको छ।

२५ वटा पोकामा रहेको गाँजा ६ क्विन्टल भन्दा बढी हुने अनुमान गरिएको छ। लुकाएर राखिएको गाँजा विशेष सुचनाको आधारमा प्रहरीले बरामद गरेको हो‌ ।

" /> Saptakoshi Khabar | news detail

सप्तरीको बलानविहुल बाट भारि मात्रमा गाँजा बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज। सप्तरीको बलानविहुल गाउँपालिका-१बाट भारि मात्रमा गाँजा बरामद गरिएको छ।

चनही चौकभन्दा पुर्वबाट शनिबार साँझ गाँजा बरामद भएको छ।

२५ वटा पोकामा रहेको गाँजा ६ क्विन्टल भन्दा बढी हुने अनुमान गरिएको छ। लुकाएर राखिएको गाँजा विशेष सुचनाको आधारमा प्रहरीले बरामद गरेको हो‌ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।