फत्तेपुर बहुउद्देश्यीय सहकारीको २०औँ वार्षिक साधारण सभा सम्पन्न
कैलाश माझी,सप्तरी : श्री फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा आज मिति २०८२ साल पौष ९ गते बुधबार सप्तकोशी नगरपालिका–१ अन्तर्गत सोमबारे तथा शुक्रबार हटिया स्टल, शान्तिनगरमा भव्य रूपमा सम्पन्न भएको छ।
सभामा संस्थाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कारोबार प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक …