सप्तरीमा भन्सार छलिका किराना सामान प्रहरीको नियन्त्रणमा
राजविराज, असार १२
कैलाश माझी : सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न किराना सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार असार १० गते दिउँसो करिब ३:३० बजे प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोली गस्तीमा रहेका बेला तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित भारतको कुनौलीबाट …