जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
सप्तरी । जगदुल्ला हाइड्रोपावरकम्पनी लिमिटेडले जगदुल्ला अर्धजलाशययुक्त आयोजना (१०६मेगावाट) को निर्माणकार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्र हत्या गर्न खोजिएको बताएकोछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले आज एक विज्ञप्ति जारी गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको …