आम सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै राष्ट्र निर्माणमा लगाउनु पर्छ : पूर्वमुख्यमन्त्री राई
विराटनगर- नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले मुलुकको आम सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै राष्ट्र निर्माणको काममा लगाउनु पर्ने बताएका छन्।
आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राईले आमसञ्चारले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि काम गर्नुपर्ने बताए। ‘आम जनताले …