'स्किल स्पार्क च्याम्पियनसीप २०२५': ग्राण्ड फिनाले कात्तिक २८ गते

'एलबीईएफ स्किल स्पार्क च्याम्पियनसीप २०२५' को ग्राण्ड फिनालेमा प्रवेश गर्ने १४ उत्कृष्ट टोलीको नाम सार्वजनिक भएको छ ।

स्किल स्पार्कले लर्ड बुद्ध एजुकेशन फाउन्डेशन अर्थात नेपालकै पहिलो आइटी कलेजको टाइटल स्पोन्सरमा महिला सशक्तीकरणका लागि भन्दै देशव्यापी भिडियो प्रतियोगिताको आयोजना गरेको हो। ….

राष्ट्रिय सम्मानका साथ गरियो विपीनको अन्त्येष्टि

काठमाडौं । हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। 

बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी ….

लक्ष्मीपूजामा विद्युत् माग एक हजार ६५० मेगावाट

काठमाडौँ ।

यो वर्षको लक्ष्मीपूजामा देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएकाे छ ।

लक्ष्मीपूजाको दिन सोमबार साँझ ६: ५० बजे पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

….

रबि लामिछाने बिरुद्ध पक्राउ पुर्जी जारी

कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ….

प्रदेश

Saptakoshi Khabar स्पेसल