प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्याे
काठमाण्डाै – वर्षासँगै खोलामा पानीको सतह बढेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गरेको छ । गएको शनिवार रातिसम्म २०० मेगावाट बिजुली आयात भइरहेकोमा उत्पादन बढेपछि प्राधिकरणले आइतवारदेखि निर्यात शुरू गरेको हो ।
आज प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा प्रयोग भएर …