सप्तरी निर्वाचन क्षेत्र नं. १ : परिवर्तनको नारा धेरै, तर जित फेरि किन पुरानै अनुहारको …
सप्तरी : अन्यथा नलिनुहोला—यो लेख कसैको झोले भएर लेखिएको होइन। न कुनै दलको बचाउ हो, न कुनै उम्मेदवारप्रति व्यक्तिगत आक्रमण। यो लेख यथार्थको दस्तावेज हो, जुन धेरैलाई तितो लाग्न सक्छ, तर लुकाउन नसकिने सत्य पनि यही हो। सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा जे गरे पनि, जति ठूलो स्वरमा कराए पनि, …