करिब ४६ लाखको जाली क्रेटिङ निर्माणमा अनियमितता: सूचना बोर्ड विहीन काम, साना ढुङ्गा प्रयोग गर्दै …
कैलाश माझी, सप्तकोशी – मधेस प्रदेश सरकार अन्तर्गतको उर्जा, सिचाइ तथा खानेपानी मन्त्रालय, जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय राजविराजबाट सप्तकोशी नगरपालिका–११ मा निर्माणाधीन जाली क्रेटिङको काममा गम्भीर अनियमितता भएको स्थानीयको आरोप छ।
वडा नं. ११ स्थित पुरानो गंगाजली खोलामा करिब ४६ लाख रुपैयाँ लागतको बजेटमा जाली …