दोलखाको च्छो रोल्पा र दुध कुण्डमा छायांकन गरिएको सुरेश कुँवरको ‘सोच’ सार्वजनिक
काठमाण्डौं । र्यापर सुरेश कुँवर ‘भिलेन–३९’ को नयाँ गीत ‘सोच’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आर एन्ड बी शैलीको यस गीतका शब्द तथा संगीत स्वयं कुँवरले नै तयार पारेका हुन्।
दोलखा क्षेत्रमा धार्मिक तथा प्राकृतिक सुन्दरता बोकेका च्छो रोल्पा ताल, दुध कुण्ड लगायतका अन्य मनोरम स्थानमा …