घरभित्र अवैध भरुवा बन्दुक फेला, दुई जना पक्राउ
मोरङ । मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलस्थित एक घरभित्र अवैध भरुवा बन्दुक फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय केराबारीका अनुसार विशेष सूचनाका आधारमा बिहीबार राति करिब १०ः३० बजे वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बाको नेतृत्वमा टोलीले धनबहादुर श्रेष्ठको घरमा छापा मारेको थियो।
घरको पश्चिमतर्फको …