युरोपेली फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको उपाधिका लागि आज दुई इंग्लिस क्लबहरू टोटनह्यम र …
काठमाडौं : युरोपेली फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको उपाधिका लागि आज दुई इंग्लिस क्लबहरू टोटनह्यम र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्दै छन्।
बिलबाओको एस्टाडियो दे सान मामेस मैदानमा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुनेछ। फाइनल खेलका लागि करिब ८० हजार समर्थकहरू मैदानमा पुग्ने अनुमान गरिएको छ।
दुवै टोली प्रिमियर …