जिल्ला होटल व्यवसायी संघको निर्वाचन: अध्यक्षमा सुरेश,महासचिवमा शैलेन्द्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कार्तिक 

काठमाडौं: जिल्ला होटल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा सुरेश बराल निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बराललाई नेतृत्व सुम्पेको हो । साधारण सभाले वरिष्ठ उपाध्यक्षमा भविश्वर दुबे निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा जितेन्द्र गिरी,मनोहरी कँडेल,विष्णु घिमिरे,महेन्द्र राई,कुमार श्रेष्ठ र विष्णु उपाध्याय निर्वाचित भएका छन् । संघको महासचिवको जिम्मेवारी शैलेन्द्र विक्रम थापा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तो छ पुरा टीम
अध्यक्ष श्री सुरेश बराल
बरिष्ठ उपाध्यक्ष श्री भविश्वर दुबे
उपाध्यक्ष श्री जितेन्द्र गिरी
उपाध्यक्ष  मनोहरी कंडेल
उपाध्यक्ष  बिष्णु प्रसाद घिमिरे
उपाध्यक्ष  महेन्द्र राई
उपाध्यक्ष  कुमार श्रेष्ठ
उपाध्यक्ष  बिष्णु प्रसाद उपाध्याय
महासचिव  शैलेन्द्र विक्रम थापा
उप(महासचिव  शिवलाल गिरी
सचिव  लाल बहादुर बानिया ९अनिश०
सचिव  देवकी भण्डारी
सचिव  हरि प्रसाद अर्याल
सचिव  जयलाल श्रेष्ठ
कोषाध्यक्ष  शालिकराम थापा
सह कोषाध्यक्ष लेखनाख खराल
सदस्य खुल्ला नुमाकान्त पाठक
सदस्य खुल्ला  कप्तान अधिकारी
सदस्य खुल्ला नविन अधिकारी
सदस्य खुल्ला  सन्तोष पौडेल
सदस्य खुल्ला  खेमराज उप्रेति
सदस्य खुल्ला  माधव प्रसाद गौतम
सदस्य खुल्ला  शेर बहादुर बिष्ट
सदस्य खुल्ला  शारदा खड्का
सदस्य खुल्ला  दिल बहादुर क्षेत्री
सदस्य समावेशी  तिलक श्रीपाली
सदस्य समावेशी ललित बहादुर श्रेष्ठ
सदस्य समावेशी  रेनुका यस्को लिम्बु
सदस्य महिला सुजता तामाङ्ग
सदस्य महिला  अप्सरा थापा

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।