होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन
जिल्ला होटल व्यवसायी संघ काठमाडौंले आज २०८२ सालको क्यालेण्डर बिमोचन भव्य रूपमा सम्पन्न गरेको छ । काठमाडौंकाे होटल क्रिस्टल पशुपतिमा एक कार्यक्रम बिच बागमति प्रदेशका सभामुख माननिय भुवन पाठक ज्यू को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष शेरू थापा, महासचिव टि आर भण्डारी (शंकर) , …