राष्ट्रव्यापी आस्था एकीकृत गर्ने केन्द्र बन्दै लड्केश्वर धाम
पनौती, काभ्रे ।
धार्मिक आस्थाको केन्द्र लड्केश्वर धाम पछिल्लो समय राष्ट्रव्यापी आध्यात्मिक एकताको प्रतीक बनेको छ । सूर्य पुराणमा उल्लेखित कालाग्निरुद्र पीठको मान्यता पाएको यो स्थल अहिले देशभरका श्रद्धालुहरूका लागि आकर्षणको केन्द्र बनिरहेको छ ।
२०७० सालतिर निर्माण शुरू भई लामो समय अलपत्र रहेको १०८ फिट …