'स्किल स्पार्क च्याम्पियनसीप २०२५': ग्राण्ड फिनाले कात्तिक २८ गते
'एलबीईएफ स्किल स्पार्क च्याम्पियनसीप २०२५' को ग्राण्ड फिनालेमा प्रवेश गर्ने १४ उत्कृष्ट टोलीको नाम सार्वजनिक भएको छ ।
स्किल स्पार्कले लर्ड बुद्ध एजुकेशन फाउन्डेशन अर्थात नेपालकै पहिलो आइटी कलेजको टाइटल स्पोन्सरमा महिला सशक्तीकरणका लागि भन्दै देशव्यापी भिडियो प्रतियोगिताको आयोजना गरेको हो। ग्राण्ड फिनाले भने कात्तिक २८ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा …