उनले अहिलेको संरचनाभित्र रहेर गरिने चुनाव वा सतही सुधारले समस्या समाधान नगर्ने स्पष्ट पार्दै सरकारद्वारा घोषणा गरिएको फागुन २१ गतेको निर्वाचनले निकास दिनुभन्दा देशलाई अझै जटिल संकटतर्फ धकेल्ने चेतावनी दिए।
भाद्र २३ र २४ गते नेपालको नवोदित पुस्ताबाट देखिएको विद्रोहलाई सामान्य असन्तुष्टि होइन, राज्य संरचनाविरुद्धको गहिरो राजनीतिक चेतनाका रूपमा वक्ताहरूले व्याख्या गरेका छन्।
उक्त विद्रोहको भावना र मागलाई राज्यले स्वीकार गरी त्यसअनुसार अगाडि नबढे पुनः देश अशान्ति, द्वन्द र अस्थिरताको चक्रमा फस्ने गम्भीर जोखिम रहेको उनको भनाइ थियो।उनले अहिलेको संकट समाधानका लागि पुरानै सोचपुरानै पात्र र पुरानै संरचनाबाट समाधान खोज्नु आत्मघाती हुने समेत उल्लेख गरेका छन्।
जेन्जी अगुवा किरणले सुशीला कार्की र ओमप्रकाअर्यालको समूहले चेन्ज विद्रोहलाई अपहरण गरे आरोप लगाएका छन्
विद्रोह अपहरण गर्दै सत्ता कु गरेर कार्कीहरू आएपछि एकातर्फ दमनकारी शक्तिहरू अझै सशक्त रूपमा उदाउँदै जाने र अर्कोतर्फ जेन्जी विद्रोहलाई अ राधीकरण गर्ने तथा देशद्रोही करार गर्ने योजनाबद्ध दुष्प्रयास भइरहेको उनको दाबी थियो।
हमालले संसद पुनःस्थापनाको बहस पूर्ण रूपमा समाप्त भइसकेको स्पष्ट पार्दै त्यसबारे फेरि चर्चा गर्नु नै जेन्जी विद्रोहमाथिको विश्वासघात हुने चेतावनी दिए उनले जनताको आवाज नसुनेको, जनआक्रोशलाई बेवास्ता गरेको र अन्ततः विद्रोह निम्त्याएको त्यहीसंसदबाट बनेको सरकारले दमनको नाममा ठूलो संख्यामा नागरिकको हत्या गरेको स्मरण गराउँदै त्यस्तो संसद पुनःस्थापना हुन नसक्ने दाबी गरे।
त्यस्तै जेन्जी अगुवा मिराज ढुङ्गानाले पनि सुशीलाकार्की नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन्।उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लगायतकामुद्दाहरू सम्बोधन नभएसम्म चुनावको कुनै अर्थ नरहेको समेत बताएका छन् उनले पहिला निकास त्यसपछि निर्वाचन भनेका छन्।आन्दोलनको बेला चर्चामा आएकी किशोरी कार्कील प्रधानमन्त्रीले जेन्जी विद्रोहका मुद्दा सम्बोधन गर्न नसक्ने सरकारमा बसिरहनुको कुनै अर्थ नरहेको बताएकी छन्जे न्जी अगुवार सुनिल सिंह, अजय सोडारी, सुरेन्द्र घर्तीसरिश्मा थापा लगायतले कार्यक्रममा सम्बोधन गरेकाथिए।
उनीहरूको अनुसार अबको वास्तविक निकास जन्जी विद्रोही शक्तिहरू, राजनीतिक दलहरू र प्रबुद्धवर्गबीचको व्यापक सर्वपक्षीय सहमतिबाट सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु हो यही प्रक्रियाबाट मात्रै देशलाई संवैधानिक, राजनीतक र सामाजिक रूपमा संकटमोचन गर्न सकिने धाणा व्यक्त गरेका छन्।
" />
काठमाडौं — नेपाल कानुन समाज र जेन्जीका समूहहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा जेन्जी अगुवा रविकिरण हमालले देशको वर्तमान संवैधानिक तथा राजनीतिक संकटबाट बाहिर निस्कन सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नुनै आजको एकमात्र निकास भएको दाबी गरेका छन्।
उनले अहिलेको संरचनाभित्र रहेर गरिने चुनाव वा सतही सुधारले समस्या समाधान नगर्ने स्पष्ट पार्दै सरकारद्वारा घोषणा गरिएको फागुन २१ गतेको निर्वाचनले निकास दिनुभन्दा देशलाई अझै जटिल संकटतर्फ धकेल्ने चेतावनी दिए।
भाद्र २३ र २४ गते नेपालको नवोदित पुस्ताबाट देखिएको विद्रोहलाई सामान्य असन्तुष्टि होइन, राज्य संरचनाविरुद्धको गहिरो राजनीतिक चेतनाका रूपमा वक्ताहरूले व्याख्या गरेका छन्।
उक्त विद्रोहको भावना र मागलाई राज्यले स्वीकार गरी त्यसअनुसार अगाडि नबढे पुनः देश अशान्ति, द्वन्द र अस्थिरताको चक्रमा फस्ने गम्भीर जोखिम रहेको उनको भनाइ थियो।उनले अहिलेको संकट समाधानका लागि पुरानै सोचपुरानै पात्र र पुरानै संरचनाबाट समाधान खोज्नु आत्मघाती हुने समेत उल्लेख गरेका छन्।
जेन्जी अगुवा किरणले सुशीला कार्की र ओमप्रकाअर्यालको समूहले चेन्ज विद्रोहलाई अपहरण गरे आरोप लगाएका छन्
विद्रोह अपहरण गर्दै सत्ता कु गरेर कार्कीहरू आएपछि एकातर्फ दमनकारी शक्तिहरू अझै सशक्त रूपमा उदाउँदै जाने र अर्कोतर्फ जेन्जी विद्रोहलाई अ राधीकरण गर्ने तथा देशद्रोही करार गर्ने योजनाबद्ध दुष्प्रयास भइरहेको उनको दाबी थियो।
हमालले संसद पुनःस्थापनाको बहस पूर्ण रूपमा समाप्त भइसकेको स्पष्ट पार्दै त्यसबारे फेरि चर्चा गर्नु नै जेन्जी विद्रोहमाथिको विश्वासघात हुने चेतावनी दिए उनले जनताको आवाज नसुनेको, जनआक्रोशलाई बेवास्ता गरेको र अन्ततः विद्रोह निम्त्याएको त्यहीसंसदबाट बनेको सरकारले दमनको नाममा ठूलो संख्यामा नागरिकको हत्या गरेको स्मरण गराउँदै त्यस्तो संसद पुनःस्थापना हुन नसक्ने दाबी गरे।
त्यस्तै जेन्जी अगुवा मिराज ढुङ्गानाले पनि सुशीलाकार्की नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन्।उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लगायतकामुद्दाहरू सम्बोधन नभएसम्म चुनावको कुनै अर्थ नरहेको समेत बताएका छन् उनले पहिला निकास त्यसपछि निर्वाचन भनेका छन्।आन्दोलनको बेला चर्चामा आएकी किशोरी कार्कील प्रधानमन्त्रीले जेन्जी विद्रोहका मुद्दा सम्बोधन गर्न नसक्ने सरकारमा बसिरहनुको कुनै अर्थ नरहेको बताएकी छन्जे न्जी अगुवार सुनिल सिंह, अजय सोडारी, सुरेन्द्र घर्तीसरिश्मा थापा लगायतले कार्यक्रममा सम्बोधन गरेकाथिए।
उनीहरूको अनुसार अबको वास्तविक निकास जन्जी विद्रोही शक्तिहरू, राजनीतिक दलहरू र प्रबुद्धवर्गबीचको व्यापक सर्वपक्षीय सहमतिबाट सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु हो यही प्रक्रियाबाट मात्रै देशलाई संवैधानिक, राजनीतक र सामाजिक रूपमा संकटमोचन गर्न सकिने धाणा व्यक्त गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।