नेपाल होटल व्यवसायी संघको रक्तदान कार्यक्रम
नेपाली होटल व्यवसायी संघ मित्रनगर काठमाडौं ले प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने भएको छ । सिद्धार्थ बैंक गोंगबु शाखा र नेपाली होटल व्यवसायी संघको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रम भोली बुधबार विहान ९ः३० बजे देखि गोंगबु स्थित बिजी मल अगाडी हुने आयोजकले जनाएको …